Pokhara Marathon
  • Home
  • About
    • Registration Fees
    • Accommodations Facilities
    • Bank Account Details
    • Invitation
    • AIMS Certifications
    • Organizer
    • Pokhara Marathon
    • Race Director
    • Partners & Sponsors
    • Messages
  • Races
    • 42.195 KM Marathon
    • 21 KM Half Marathon
    • 10 KM Race
    • 5 KM Race
    • Wheel Chair Race
    • Blinds Race
    • Run For Fun
  • Results
    • Result 2022
    • Results 2021
    • Results 2020
    • Results 2019
    • Results 2018
    • Results 2017
  • Updates
    • News
  • Gallery
  • Pokhara Stadium
    • कार्य समिति
    • अध्यक्षको मन्तव्य
    • सचिवको प्रतिवेदन २०६१
    • कोषाध्यक्षको प्रतिवेदन
    • शुभकामना
    • दाताहरुको नामावली
    • युकेबाट प्राप्त सहयोग
    • मातृभूमिप्रतिको स्नेह
    • रङ्गशालापर्खाल निर्माण एक सस्मरण
  • Contact
    • Quick Contact
  • Register
    • Registration Form
  • Runner Portal
  • Menu

श्ुाभकामना

You are here: Home / Preservation of Pokhara Stadium / श्ुाभकामना

आफ्नो जिवनको बहुत दुःख तकलिफ सहेर पनि उत्कृष्ठ खेल खेली देशको खेलकुद विकासमा महत्वपूर्ण योगदान दिएका हामी पूर्व खेलाडीहरुको छाता सङ्गठन भूतपुर्व खेलाडी मञ्चको गठन भएको र मञ्चले विभिन्न खेलकुदका विधाहरुमा महत्वपूर्ण योगदानहरु गर्दे आएको छ । जसलाई पोखरेली दाजूभाई, दिदीबहिनी, युवा, विद्यार्थी, विद्यालय र खेलाडीहरुको साथै प्रशासनिक निकाय र पत्रकार बन्धुहरुले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।
भूतपूर्व खेलाडी मञ्चको पहिलो थालनी ‘पोखरा म्याराथन’ हो। त्यस्तै महत्वपूर्ण काम पोखरा रङ्गशालाको ४३२ रोपनी जग्गा घेरा पर्खाल नहुँदा मिचिने र विभिन्न व्यक्तिहरुबाट अतिक्रमण तथा यसलाई हडप्ने योजनासम्म भएको अवस्थामा पोखरेली पत्रकार मार्फत सार्वजनिक गरेपछि भूतपूर्व खेलाडी मञ्च यसको संरक्षण र सम्वद्र्धनमा जुरमु¥यायो । अतः यस मञ्चका तत्कालीन सदस्य हाल अध्यक्ष वीरेन्द्रसिंह गुरुङ, महासचिव तेज बहादुर गुरुङ, तत्कालिन सदस्य हाल उपाध्यक्ष इन्द्र बहादुर गुरुङ, तत्कालिन उपाध्यक्ष शिवशंकर रंजित र तत्कालिन सदस्य खेम गुरुङको नेतृत्वमा मञ्चले पर्खाल निर्माण समितिको गठन गरि उक्त कार्य सम्पन्न गरि राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरण गर्दैछ । यस पावन अवसरमा संस्थापक अध्यक्षको नाताले २/४ शब्द कोर्न पाउँदा आफुलाई गौरवान्वित ठान्दछु ।
यति पुनित कार्यका सहयोग गर्नुहुने स्वदेश तथा विदेश खास गरि बेलायत, हङ्कङ्, अमेरिकामा बस्ने खेलाडी, खेलप्रेमी दानूभाई दिदीबहिनीमा हार्दिक कृतज्ञता अर्पण गर्दछु ।

खड्ग बहादुर रानाभाट
केन्द्रिय सदस्य
राष्ट्रिय खेलकूद परिषद्
संस्थापक अध्यक्ष
भूतपूर्व खेलाडी मञ्च नेपाल
सल्लाहकार
पर्खाल निर्माण समिति
  • Registration Form
  • About Event
  • Entry Rules
  • Results
  • News
  • Login

Certified by

AIMS World Athletics

Follow us on

Pokhara Intl' Marathon
Nepal Ex-Sportsman Forum
Pokhara-4, Gairapatan, 33700
Kaski, Gandaki, Nepal
Phone: 061-588716
pokharamarathon2020@gmail.com
© Copyright - Pokhara Marathon
  • Terms of Service
  • Privacy Policy
  • FAQ
Scroll to top