Pokhara Marathon

One of the objectives of the Ex- Sportsman Forum Nepal, the organizer of this event, is to project the beautiful country of Nepal in the sports map of the world. The forum in its first meeting unanimously agreed to organize an International Marathon in Pokhara, a place known as a city of joy. The concept, no doubt, is to follow the theme and outcome of the successful organization of the City Marathon in different parts of the world with the following objectives:-

1. To provide the nation in Sports Map of the World.
2. To promote the feeling of “Sports for Peace and Health”
3. To give exposure to the potential athletes
4. To bring together all the best available national and international athletes at one platform fostering better understanding mutual co-operation, and fellowship among the participants.
5. To strengthen the development of tourism in Pokhara, Nepal, through sports.
6. Bridging Sports to SDG and VISIT Nepal 2020.

The Potentiality of Pokhara
The choice of Pokhara for a Marathon is justified, as Pokhara is best suited for the event from all perspectives. The close proximity of the enchanting Machhapuchhree (Fish Tail) and the Annapurna Himalayan range and the uninterrupted panoramic view, beautiful lakes, surrounding mountains and hills have adorned this valley to cultural tradition and society of different ethnicity. The various social activities such as sports, arts and literature complement the natural beauty of the valley and combining together they contribute to attracting the tourists from different corners of the world. That is why it is often said-“Pokhara is not only the land of natural beauty but also the land of Creativity” The terrain and pleasant climate of Pokhara also provide a hospitable environment for Sports Tourism. Pokhara, itself has a rich sports culture, producing athletes and sportsmen of high distinction, who have represented the country in various international games.
The Ex-sportsman Forum Nepal, Pokhara in association with the National Sports Council, Nepal Olympic Committee, Nepal Amateur Athletics Association, Kathmandu and The Tourism board of Nepal has successfully conducted The Thirteen editions of Pokhara Marathon From 2002-2018. The Tourism Board of Nepal has incorporated this event in their annual calendar.

वर्तमान विश्व परिवेशमा चर्चित शहरहरुको नाममा आयोजना गरिने ऋष्तथ ःबचबतजयल को अवधारणा अनुरुप नै यस सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदको मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन ९क्उयचतक तयगचष्कm० प्रवद्र्धन गर्नु र र वर्षको एक दिन यस प्रतियोगितालाई शहरकै उत्सव रुपमा मनाई म्याराथन प्रतियोगिताको माध्यमबाट खेलकुदको महवबारे जनचेतना अभिवृद्धि गराउने धारणा अनुरुप नै यस प्रतियोगिताको आयोजना गरिएको हो । यसका मूल उद्देश्यहरु निम्न लिखित छन् ।
१. नेपालका विभिन्न जिल्ला, नगर र कुना कन्दरामा भएका प्रतिभावन् धावक÷खेलाडीहरुलाई एकै थलोमा भेला गराई राष्ट्रिय एकता आपसी समभदारी र बन्धुत्व भावनाको विकास गराउने ।
२. प्रतिभावान् खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने ।
३. “शान्ति र स्वास्थ्यका लागी खेलकुद” भन्ने भावानाको विकास गराउने ।
४. पोखराको पर्यटकीय प्रवद्र्धनमा टेवा दिने ।
५. खेलकुदको माध्यमद्धारा देशभक्त, अनुशाासित, स्वास्थ्य कर्मठ एंव असल नागरिक उत्पादन गर्ने
६. संयुक्त राष्ट्र संघ द्वारा परिलक्षित दिगो विकास २०३० लाई टेवा पु¥याउने र भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने ।
पोखराका सम्भावानाहरु
पोखरा हिमालै हिमालको शहर हो । पोखरा तालैतालको शहर हो । पोखरा डाँडा–काँडा, झरनाखोला र रोमाञ्चक गल्छाीहरुको शहर हो । आकारले सानो भएपनि पोखरा खेलकुद, शिक्षा, संचार, साहित्य, कला संस्कृति आदिको उर्वरभूमि हो । प्राकृतिक सौगातको रुपमा प्राप्त यहाँका विविध विषेशताले गर्दा पोखरा सम्पूर्ण नेपालीहरु र विदेशी पर्यटकहरुका लागी पावन भूमि हो । नेपाल राष्ट्र र हामी नेपालीहरुको विशिष्ट परिचय दिन एवम् हाम्रो राष्ट्रिय अस्मिता बचाउन पोखराले खेलेको भूमिका ज्यादै महŒवपूर्ण छ । त्यसैले पोखरा पोखरेलीहरुको मात्र नभई सम्पुर्ण नेपालीहरुको साझा सम्पत्ति पनि हो ।
प्राकृतिक सुन्दरताकोे अनुपम शहर पोखराले साहित्य, कला, संस्कृति, उद्योग, व्यापार, शिक्षा र खेलकुद जस्ता क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अनेकौं स्रस्ट्रा सर्जक एंव प्रतिभाहरु जन्माईसकेको कुरा सर्वविदितै छ । त्यसैले भनिन्छ, पोखरा प्राकृतिक भूमि मात्र नभई सिर्जनात्मक भूमि पनि हो ।
यहाँको नागरिक समाजको खेलक्द प्रतिको सकारात्मक, प्राकृतिक सुन्दरता, स्तरिय होटलहरु, उचित स्वास्थ्य सेवा, संचार, यातायात, उचित जलवायू तथा खेलकुद विकासका पूर्वाधारलाई आवश्यक पर्ने विशाल खेल मैदान जस्ता बग्रैल्ती कारणहरु छन् जसले पोखरामा म्याराथन जस्ता थुप्रै अन्तराष्ट्रिय स्तरका खेलकूद प्रतियोगिताहरुको आयोजना गर्न सक्दछन् ।