यस सफल पोखरा म्याराथोन २०२०मा सहभागी हुनको लागि सहभागीहरुले निम्न बमोजिम का सर्त तथा प्रकृया हरु अबलम्बन गर्नु पर्ने हुन्छ।
म्याराथन (४२.१९५ कि.मि.)
– १८ वर्ष भन्दा माथिका सबै स्थावस्थ्य व्यक्तिहरु खुला प्रतियोगिका रुपमा समावेश हुन पाउने छन् ।
(अनलाईन रजिष्टेसनको लागि)
– नागरिकताको फोटोकपी
– स्वास्थ्य परिक्षण को प्रमाण–पत्र
– हालै खिचिएको फोटो
– मोबाईल नम्बर
– दर्ता शुल्क (E-sewa बाट तिर्न सकिन्छ ।)
– रु. ६०० टिसर्ट सहित
– दौड पुरा गर्नेलाई मेडल प्रतियोगिताको दिनमा दिइने छ र सर्टिफिकेट हाम्रो वेवसाइट www.pokharamarathon.org बाट १० दिन भित्रमा Download गर्न सकिने छ ।
– रेस सुरु हुनु केहि दिन अगावै BIB नम्वर र टि–सर्ट धावकले पाउनुहुनेछ ।
– दर्ता अन्तिम मितिः रेश दिन भन्दा ३ दिन अगाडी
– रेस दिनको फोटो ३ दिन पश्चात हाम्रो अफिसियल वेवसाइट www.pokharamarathon.org बाट हेर्न र खरिद गर्न सकिने छ ।
हाफ म्याराथन २१ कि.मि.
– १८ वर्ष भन्दा माथिका सबै स्थावस्थ्य व्यक्तिहरु (महिला मात्र) खुला प्रतियोगिका रुपमा समावेश हुन पाउने छन् ।
अनलाईन रजिष्टेसनको लागि:
– नागरिकताको फोटोकपी
– स्वास्थ्य परिक्षण को प्रमाण–पत्र
– हालै खिचिएको फोटो
– मोबाईल नम्बर
– दर्ता शुल्क ९भ्(कभधब बाट तिर्न सकिन्छ ।०
– रु। ६०० टिसर्ट सहित
– दौड पुरा गर्नेलाई मेडल प्रतियोगिताको दिनमा दिइने छ र सर्टिफिकेट हाम्रो वेवसाइट बाट १० दिन भित्रमा Download गर्न सकिने छ ।
– रेस सुरु हुनु केहि दिन अगावै BIB नम्वर र टि–सर्ट धावकले पाउनुहुनेछ ।
– दर्ता अन्तिम मितिः रेश दिन भन्दा ३ दिन अगाडी
– रेस दिनको फोटो ३ दिन पश्चात हाम्रो अफिसियल वेवसाइट बाट हेर्न र खरिद गर्न सकिने छ ।
१० कि.मी.
(अनलाईन रजिष्टेसनको लागि)
– नागरिकताको फोटोकपी
– हालै खिचिएको फोटो
– मोबाईल नम्बर
– दर्ता शुल्क (E-Sewa बाट तिर्न सकिन्छ ।)
-६०० (टि सर्ट सहित)
– दर्ता अनुशार कार्यक्रमको दिनभन्दा ७ दिन अगाडी दिईने छ ।
– दौड पुरा गर्नेलाई मेडल प्रतियोगिताको दिनमा दिइने छ र सर्टिफिकेट हाम्रो वेवसाइट www.pokharamarathon.org बाट १० दिन भित्रमा Download गर्न सकिने छ ।
– रेस सुरु हुनु केहि दिन अगावै BIB नम्वर र टि–सर्ट धावकले पाउनुहुनेछ ।
– दर्ता अन्तिम मितिः रेश दिन भन्दा ३ दिन अगाडी
– रेस दिनको फोटो ३ दिन पश्चात हाम्रो अफिसियल वेवसाइट www.pokharamarathon.org बाट हेर्न र खरिद गर्न सकिने छ ।
५ कि.मी (विद्यालय)
(अनलाईन रजिष्टेसनको लागि)
– आई. डी. कार्ड वा संस्थाको नाम (Group मा स्कुलबाट आएमा स्कुलको लेटर प्याड सहित रजिष्ट्रर गर्ने लाई रजिष्टेसन शुल्क लाग्ने छैन ।)
– हालै खिचिएको फोटो
– मोबाईल नम्बर
– विद्यालयको संस्थाको नाम
– ठेगाना
– इमेल ठेगाना (वैकल्पिक)
– विद्यालयको वेवसाइट (वैकल्पिक)
– दर्ता शुल्क
– रु २० (विद्यार्थी कार्ड भएको लाई)
– निशुल्क (विद्यालयको लेटर हेडमा आउने Group लाई )
– चेष्ट नम्वर रजिष्टेसन समाप्त भएको दिन पछि पाइने छ ।
– रेस सुरु हुनु केहि दिन अगावै BIB नम्वर र टि–सर्ट धावकले पाउनुहुनेछ ।
– दर्ता अन्तिम मितिः रेश दिन भन्दा ३ दिन अगाडी
– रेस दिनको फोटो ३ दिन पश्चात हाम्रो अफिसियल वेवसाइट www.pokharamarathon.org बाट हेर्न र खरिद गर्न सकिने छ ।
अन्य (व्लिचियर र दिृष्टीविहिन )
(अनलाईन रजिष्टेसनको लागि)
– संस्थाको नाम वा आफ्नो परिचय पत्र
– हालै खिचिएको फोटो
– संस्थाको ठेगाना
– संस्थाको सम्पर्क नम्वर
– इमेल ठेगाना (वैकल्पिक)
– संस्थाको वेवसाइट (वैकल्पिक)
– दर्ता शुल्क लाग्ने छैन ।
– चेष्ट नम्वर रजिष्टेसन समाप्त भएको दिन पछि पाइने छ ।
– रेस सुरु हुनु केहि दिन अगावै BIB नम्वर र टि–सर्ट धावकले पाउनुहुनेछ ।
– दर्ता अन्तिम मितिः रेश दिन भन्दा ३ दिन अगाडी
– रेस दिनको फोटो ३ दिन पश्चात हाम्रो अफिसियल वेवसाइटwww.pokharamarathon.org बाट हेर्न र खरिद गर्न सकिने छ ।
Updated Soon
Ex-Sportsman Forum Nepal
Pokhara-4, Gairapatan, 33700
Kaski, Gandaki, Nepal
Phone: 061-538716
pokharamarathon2020@gmail.com