Nepal Ex- Sportsmen Forum
The retired sportsman of Pokhara who have earned glorious recognition in their respective sports in the pinnacle of their career contributing immensely in raising the image of sportsman of this country formed an association, ”Ex-Sportsman Forum Nepal, in 2001, incorporating the noble cause to strengthen and enhance the existing sporting culture in Nepal.
नेपाल भूतपुर्व खेलाडी मञ्च, पोखरा
आफ्नो युवा अवस्थामा खेलाडीको रुपमा यस क्षेत्र लगायत राष्ट्रकै प्रतिनिधित्व गरिसकेका कर्मयोगी पुराना खेलाडीहरु तथा राष्ट्रको खेलकुद विकासमा विशिष्ट योगदान पु¥याउनु भएका खेलप्रेमीहरुको साझा संगठन ‘भूतपूर्व खेलाडी मञ्च, नेपाल’ को गठन वि.स. २०५८ सालमा भएको हो । विविध खेलकुदहरुसँग आवद्ध सदस्यहरुको संलग्नता रहेको मञ्चको प्रमूख उद्देश्य मुलुकको खेलकुद विकासमा सहयोग पु¥याउने र खेलकुदको महŒवबारे जनचेतना अभिबृद्धि गराई समग्र समाजमा खेल संस्कृतिको विकास गराउनु हो ।