पोखरा म्याराथन सफल बनाउन सबैको सहयोग आवश्यक
पोखरा, पोखरामा आयोजना हुने १४ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सफल बनाउन सबैको सहयोग आवश्यक रहेको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले बताएका छन । पोखरा म्यारथनको आयोजक भूतपूर्व खेलाडी मंच नेपाल र प्रायोजक संस्थाका विच पोखरा म्यारथनलाई सफल बनाउन भएको छलफलमा कार्यकारी निर्देशक श्रेष्ठले पोखरालाई म्याराथनका माध्यम बाट चिनाउन मात्रै नभई खेलकुदको समेत […]