पोखरा म्याराथन सफल बनाउन संचारकर्मीको साथ
पोखरा, यहि फागुन ३ गते भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने “१४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन पोखरेली संचारकर्मीहरुले साथ दिने भएका छन । मञ्चले आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार नारायण कार्कीले म्याराथन सबैको हो भन्ने संस्कृतीको रुपमा मञ्चले खेलको भुमिका प्रशंसनिय रहेको बताए । उनले म्याराथनको समय फागुन ३ गते […]