Entries by admin

पोखरा म्याराथन सफल बनाउन वडा नं ११ र १५ को तयारी, प्रतिवद्धता समेत जनाए

पोखरा, पोखरा महानगरपालिकाको वडा नं ११ र १५ ले १४ औं संस्करणको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथनलाई सफल बनाउन आ–आफ्नो तयारी सहित प्रतिबद्धता समेत जनाएका छन् । भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा यही फागुनको ३ गते पोखरामा हुने म्याराथनका लागि उक्त म्याराथनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएका हुन् । ति वडाका वडाध्यक्षहरुले म्याराथनका दिन वडाभित्रका टोलविकास […]

“पोखरा म्याराथनले राम्रो सन्देश प्रवाह गरेको छ”– नेओक अध्यक्ष श्रेष्ठ

पोखरा । नेपाल ओलोम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य जिवनराम श्रेष्ठले पोखरा म्याराथनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश प्रवाह गरेको बताएका छन । यहि फागुन ३ गते पोखरामा आयोजना हुने ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२०’ लाई सफल बनाउन पोखराका विभिन्न संघ, संस्था तथा सांसदहरुका विच आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन । […]