About admin
This author has yet to write their bio.Meanwhile lets just say that we are proud admin contributed a whooping 32 entries.
Entries by admin
Bank Account Details
January 22, 2023 /0 Comments/by adminQuick Contact
January 8, 2023 /0 Comments/by adminRegistration Fees
December 13, 2022 /0 Comments/by admin१६ औं सफलपोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७८ का नगद पुरुस्कारहरु
१. ४२.१९५ किमी-प्रथम – ४,००,०००२. ४२.१९५ किमी-द्वितिय – २,००,०००३. ४२.१९५ किमी-तृतिय – १,००,०००४. ४२.१९५ किमी-सान्त्वना – ३०,०००५. हाफम्याराथन-महिला प्रथम – १,००,०००६. हाफम्याराथन-महिला द्वितिय – ७५,०००७. हाफम्याराथन-महिला तृतिय – ५०,०००८. हाफम्याराथन-महिला सान्त्वना – १५,०००९. १० किमीपूरुष-प्रथम – २०,०००१०. १० किमीपूरुष-द्वितिय – १५,०००११. १० किमीपूरुष-तृतिय- १०,०००१२. १० किमीमहिला-प्रथम – २०,०००१३. १० किमीमहिला-द्वितिय – १५,०००१४. १० किमीमहिला-तृतिय – […]
भूतपुर्व खेलाडी मञ्चको साधारण सभा असोज ३ गते हुने
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपुर्व खेलाडी मञ्चको साधारण सभा तथा अधिवेशन असोज ३ गते हुने भएको छ । मञ्चको मंगालबार सम्पन्न बैठकले असोज ३ गते आइतबारका दिन साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो । मञ्चका कार्यबाहक अध्यक्ष हरि प्रसाद पराजुलीका अनुसार बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिती तथा विधान संसोधन समिती […]
१५ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन फागुन १ गते, महिलाको हाफ म्याराथन जोडियो
पोखरा स्पोर्टस। नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिवारका दिन हुने भएको छ । सो बारे जानकारी दिन मञ्चद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किलोमिटरको म्याराथन सँगै यो सस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने भएको हो । पत्रकार […]
मञ्च द्वारा गण्डकी प्रदेश सरकार र पोखरा महानगरको राहत कोषमा सहयो
April 19, 2020 /0 Comments/by adminसफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार
April 19, 2020 /0 Comments/by adminपोखरा म्याराथन जापानका धावकले जिते, पाए दुई लाख
April 19, 2020 /0 Comments/by adminNepal Ex-Sportsman Forum
Pokhara-4, Gairapatan, 33700
Kaski, Gandaki, Nepal
Phone: 061-588716
pokharamarathon2020@gmail.com