नेपाली
पोखरा म्याराथोनमा सहभागी हुनको लागि सहभागीहरुले निम्न बमोजिम का सर्त तथा प्रकृया हरु अबलम्बन गर्नुपर्नेछ ।
- न्युनतम उमेर १८ वर्ष पुरा हुनुपर्नेछ । (म्यारथन, हाफ म्यारथन र १० किमि महिला पुरुष को लागी) ।
- परिचयपत्र (नागरिकता, राष्ट्रिय परिचय पत्र वा राहदानी) को फोटोकपी (म्यारथन, हाफ म्यारथन र १० किमि महिला पुरुष को लागी) ।
- ५ कि.मि दौडको लागी विद्यार्थी परिचय–पत्र ।
- हालै गरिएको स्वास्थ्य परिक्षणको रिपोर्ट ।
- हालै खिचिएको फोटो २ प्रति ।
- अनलाईन दर्ताको लागी यो लिङ्क मा जानुहोस् ।
- अन्य व्यक्तिगत विवरणहरु: नामथर, ठेगाना, ईमेल, फोन नम्बर, पारिवारिक सदस्यको सम्पर्क ।
- संस्थागन विवरणः संस्थाको नाम, ठेगाना, ईमेल, फोन नम्बर, संस्थाको पत्र ।
- दर्ता शुल्क, रुट, चेष्ट नम्बर तथा अन्य जानकारीहरु वेभसाईट मार्फत उपलब्ध गराईने छ ।
English
To participate in Pokhara Marathon, the participants have to follow the following conditions and procedures.
- Minimum age should be 18 years (For Marathon, Half Marathon and 10 KM Women/ Men).
- Photocopy of Identity Card (Citizenship, National Identity Card or Passport) (For Marathon, Half Marathon and 10 KM Women/ Men).
- Student identity card for 5 KM Race.
- Report of recent health examination(For Marathon, Half Marathon and 10 KM Women/ Men).
- 2 copies of recently taken photographs.
- Go to this link for online registration.
- Other personal details: name, address, email, phone number, family member contact.
- Organization details: Organization name, address, email, phone number, organization letter.
- Registration fee, route, check number and other information will be provided through the website.